आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

सुदूरपश्चिममा ५.८ रेक्टर स्केलको भूकम्प

गोकर्णेश्वर खबर१० माघ २०७९, मंगलवार १५:१६ मा प्रकाशित (१ साल अघि) ५९ पाठक संख्या

१० माघ, काठमाडौं । सुदूरपश्चिमलाई नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

दिउँसो २ बजेर ४३ मिनेटको समयमा बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ ।