आज: २५ बैशाख २०८२, बिहीबार | Thu, 08, May, 2025

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

गोकर्णेश्वर खबर३२ असार २०७९, शनिबार २०:०० मा प्रकाशित (२ साल अघि) ५३९ पाठक संख्या

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३।६ रेक्टरस्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।