आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

भोली चामुण्डा मा.वि.मा रक्तदान तथा स्वास्थ्य शिविर हुँदै

गोकर्णेश्वर खबर१० असार २०७९, शुक्रबार २०:३२ मा प्रकाशित (१ साल अघि) ३४९ पाठक संख्या

१० असार, काठमाडौं । भोली असार ११ गते शनिबार चामुण्डा मा.वि. नारायणटारमा रक्तदान तथा स्वास्थ्य शिविर हुने भएको छ । मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वर नगर कमिटिको आयोजनामा सो कार्यक्रम हुने भएको छ ।

स्वास्थ्य शिविरमा महिलाको पाठेघर जाँच, दन्त सेवा, सामान्य जााच र आँखा जाँच हुनेछ । कार्यक्रम दिउसो ११ बजेबाट शुरु हुने आयोजकले जनाएका छन् ।