आज: २६ बैशाख २०८२, शुक्रबार | Fri, 09, May, 2025

दुबईका राजकुमार नेपालमा

गोकर्णेश्वर खबर४ असार २०७९, शनिबार १४:४८ मा प्रकाशित (२ साल अघि) २२९ पाठक संख्या

काठमाडौं, असार ४ गते । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि शनिबार नेपाल आउनुभएको छ ।

उहाँ पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको छ ।