आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

मध्यरातमा रुख ढल्दा गोकर्णेश्वर ४ को वडा कार्यालयमा क्षती

गोकर्णेश्वर खबर६ जेष्ठ २०७९, शुक्रबार ०८:५६ मा प्रकाशित (१ साल अघि) ४६० पाठक संख्या

६ जेठ, काठमाडौं । मध्यरातमा रुख ढल्दा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा क्षती पुगेको छ । गए राति दुई वटा रुख ढलेर वडा कार्यालय भवनमा खस्दा भवन र अन्य संरचनामा क्षेती पुगेको हो ।

गोकर्णेश्वरमा रहेको वडा नं ४ को कार्यालयमा पुगेको क्षेतीको पूर्ण विवरण भने आउन बाकि छ ।