आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

समाजसेवी याङ योञ्जनद्वारा मृगौला पिडितलाई सहयोग

गोकर्णेश्वर खबर१९ बैशाख २०७९, सोमबार ०८:३० मा प्रकाशित (२ साल अघि) ४६१ पाठक संख्या

१९ वैशाख, काठमाडौं । समाजसेवी याङ योञ्जनले मृगौला पिडितलाई सहयोग गेकी छिन् । हिमालयन मैत्री फाउण्डेशनका कोषाध्यक्ष समेत रहेकी योञ्जनले पिडितलाई चामल, तेल, अण्डा लगायतका खाद्यसामग्री सहयोग गरेकी हुन् ।

अत्तरखेल बस्ने २२ वर्षका बिरामी क्युस तामाङलाई उनले सहयोग गरेकी हुन् । समाजसेवी योञ्जनले २०७२ सालको भुकम्प पछि मानवीय सेवाको कार्य गर्दै आईरहेकी छिन् ।