आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

एमसीसीको विरुद्धमा नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शन तस्विरमा हेर्नुहोस् (फोटोफिचर)

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७८, बिहीबार १८:३० मा प्रकाशित (२ साल अघि) १६१ पाठक संख्या

१२ फागुन, काठमाडौं । आज एमसीसीको विरुद्धमा रहेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच नयाँ बानेश्वर क्षेत्रमा बेला बेलामा झडप भएको छ ।

जसले गर्दा बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शनकारीले ब्यारिकेड तोडेर प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले लगातार अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । प्रहरीले भीडलाई तितरबितर बनाउनका लागि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ ।

सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएललगायत अन्य दलका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।