आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

गोविन्द परियार प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त

गोकर्णेश्वर खबर२१ माघ २०७८, शुक्रबार १९:२६ मा प्रकाशित (३ साल अघि) ४५९ पाठक संख्या

२१ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए ।

गत २९ असारमा पाँचौँ पटक प्रधानमन्त्री बनेका देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् ।