आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वर नगरपालिकाबाट सुनौलो पाइलालाई अत्यावश्यक सहयोग (फोटोफिचर)

गोकर्णेश्वर खबर२१ पुष २०७८, बुधबार २०:४० मा प्रकाशित (२ साल अघि) १९२ पाठक संख्या

२१ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा मंगलबार गोनपा ९ मा रहेको सुनौलो पाइलालाई अत्यावश्यक खाद्य सामाग्री तथा न्यानो कपडा हस्तान्तरण कार्यक्रमको तस्विर झलकहरु । हेर्नुहोस् तस्बिरहरु :-