आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

ग्यासको मूल्य वृद्धि विरुद्ध गठबन्धन दल निकट ६ विद्यार्थी संगठनबाट विरोध

गोकर्णेश्वर खबर२८ कार्तिक २०७८, आईतवार २१:१५ मा प्रकाशित (२ साल अघि) २२५ पाठक संख्या

काठमाडौं । हालै भएको ग्यासको मूल्य वृद्धि विरुद्ध देशभर विरोध प्रदर्शन हुने क्रम जारी छ । गठबन्धन दल निकट ६विद्यार्थी संगठनले आज प्रदर्शनीमार्गमा सरकार विरोधी प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनलाई फोटो फिचरमा हेर्नुहोस् ।