आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

मन्त्रिपरिषद् बैठकः थप ६० लाख डोज खोप खरिद गर्न स्वीकृति दिने निर्णय

गोकर्णेश्वर खबर२२ कार्तिक २०७८, सोमबार १९:१४ मा प्रकाशित (२ साल अघि) १७७ पाठक संख्या

काठमाडौं । सरकारले थप ६० लाख खोप खरिद गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ६० लाख नौ सय डोज खोप खरिद गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

यस्तै बैठकले केही सहसचिवको नियुक्ति र पदस्थापनाको निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए ।