आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

कांग्रेस गोकर्णेश्वर-३ को इकाई सभापतिमा श्याम श्रेष्ठ निर्वाचित

गोकर्णेश्वर खबर८ आश्विन २०७८, शुक्रबार ०९:२४ मा प्रकाशित (३ साल अघि) २८७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ को इकाई सभापतिमा श्याम श्रेष्ठ निर्वाचित भएका छन। मंगलबार भएको वडा अधिबेसनले श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन ।

उक्त अधिवेशनबाट उपसभापतिमा रामकृष्ण श्रेष्ठ, शम्भु बिष्ट सचिवमा जन्जित केसी,मैना गिरि,सह सचिवमा बिजय श्रेष्ठ, जनक गिरि निर्वाचित भएका छन। त्यसै गरि सदस्यहरुमा मदन लामा, सम्राट लामा, गायत्री सापकोटा,कान्छा थापा, जुठे नगरकोटी, अमृता केसी,सन्तोष केसी,गोबिन्द बिष्ट,कुमार रुम्बा तामाङ, कुमार नगरकोटी,राजेन्द्र श्रेष्ठ,प्रदिप तामाङ,सुशिल गिरी,दुर्गा देबी श्रेष्ठ, हरि श्रेष्ठ,सुरज भट्टराई, लक्ष्मण भण्डारी,बाबु कृष्ण भण्डारी, रंजित भण्डारी,अम्बिका खनाल निर्वाचित भएका छन ।