आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

आज थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ जनाको मृत्यु

गोकर्णेश्वर खबर१ श्रावण २०७८, शुक्रबार १७:४० मा प्रकाशित (२ साल अघि) १५२ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार १८२ वटा नमुनाको परीक्षण गर्दा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संखया ९ हजार ५०६ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।