आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु,वामदेव गौतम पनि सहभागी

गोकर्णेश्वर खबर१८ असार २०७८, शुक्रबार १२:५१ मा प्रकाशित (२ साल अघि) ३२६ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो ।

तर आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् ।