आज: २२ बैशाख २०८२, सोमबार | Mon, 05, May, 2025

मेलम्चीमा फेरि आयो बाढी

गोकर्णेश्वर खबर४ असार २०७८, शुक्रबार २३:२८ मा प्रकाशित (३ साल अघि) ८२५ पाठक संख्या

काठमाडौं । मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन।

आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ।

मेलम्चीको बहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन्। रासस