आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

गोकर्णेश्वर ३ तारेभिरमा ५९ जनाको एन्टीजेन परिक्षण गर्दा ,७ जनामा कोरोना

गोकर्णेश्वर खबर२५ जेष्ठ २०७८, मंगलवार ०९:१० मा प्रकाशित (२ साल अघि) ५१४ पाठक संख्या

काठमाडौं जेठ २५। गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिरहेको छ।

२४ जना पुरुष र ३५ जना महिला गरि कुल ५९ जनाको  परिक्षण गर्दा २ जना पुरुष र ५ जना महिला गरी ७ जनामा  एन्टीजेन पोजेटिभ देखिएको वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिए।