आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

कोरोनाबाट जिल्लाा न्यायाधीश पौडेलको निधन

गोकर्णेश्वर खबर२१ जेष्ठ २०७८, शुक्रबार १२:१८ मा प्रकाशित (२ साल अघि) ४०४ पाठक संख्या

काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।

कोरोनाबाट संक्रमित ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।