आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

काठमाडौँ उपत्यकामा थपिए १ हजार २६३ कोरोना संक्रमित

गोकर्णेश्वर खबर१७ जेष्ठ २०७८, सोमबार १८:१८ मा प्रकाशित (२ साल अघि) २९८ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार २६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित थपिएका हुन् ।