आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वर नगरपालिकामा १८५८ जना कोरोना संक्रमित, १२४५ निको

गोकर्णेश्वर खबर१३ जेष्ठ २०७८, बिहीबार १८:१५ मा प्रकाशित (२ साल अघि) ४१६ पाठक संख्या

काठमाडौं जेठ १३  । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १२  गते सम्ममा ९९६  जना पुरुष र  ८६२ जना महिला गरि कुल १८ सय ५८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा  १२ सय ४५ जना निको  भएको नगरपालिका स्वास्थ्य शाखाले  जनाएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडामा कति  हालसम्मको विवरण :