आज: ३० बैशाख २०८२, मंगलवार | Tue, 13, May, 2025

कोरोनाबाट डाक्टर पूज्यश्री कार्कीको मृत्यु

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार १५:१५ मा प्रकाशित (३ साल अघि) ६७४ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमणबाट प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको मृत्यु भएको छ ।

कोरोनाभाइरस संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको आज निधन भएको हो।

कार्की नेत्र रोग विशेषज्ञ थिइन् ।