आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

कोरोनाबाट एकैदिन १६८ जनाको मृत्यु,९ हजार ३०५ जनामा संक्रमण पुष्टि

गोकर्णेश्वर खबर२९ बैशाख २०७८, बुधबार १७:०२ मा प्रकाशित (३ साल अघि) ४२७ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९,३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।