आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

कोरोनाबाट सांसद चौलागाईँको मृत्यु

गोकर्णेश्वर खबर२९ बैशाख २०७८, बुधबार ०९:०८ मा प्रकाशित (३ साल अघि) ३५४ पाठक संख्या

काठमाडौं । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।