आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

कोरोनाबाट शंखरापुर नगरपालिका–४ का वडाध्यक्षको मृत्यु

गोकर्णेश्वर खबर२५ बैशाख २०७८, शनिबार २०:४४ मा प्रकाशित (३ साल अघि) ७१६ पाठक संख्या

काठमाडौँ – शंखरापुर नगरपालिका–४ का वडाध्यक्ष ४० वर्षीय बुद्धिबहादुर तामाङको कोभिड १९ कारण नेपाल मेडिकल कलेज उपचारका क्रममा निधन भएको छ।

उनी कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए।

केही दिनअघि संक्रमित भएका वडाध्यक्ष तामाङको शनिबार निधन भएको हो।