आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गर्छौं : प्रधानमन्त्री ओली

गोकर्णेश्वर खबर२० बैशाख २०७८, सोमबार १६:२९ मा प्रकाशित (३ साल अघि) ३६५ पाठक संख्या

काठमाडौं । अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने भएको छ ।

सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए ।

नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको उपचार गरिने बताए ।