आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

मन्त्रिपरिषद्‌को बैठक बालुवाटारमा बस्‍दै

गोकर्णेश्वर खबर१९ बैशाख २०७८, आईतवार १३:४१ मा प्रकाशित (२ साल अघि) १८६ पाठक संख्या

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्‍दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको छ ।

बैठकका एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।