आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

प्रधानमन्त्री ओलीले भोलि देशवासीलाई सम्बोधन गर्ने

गोकर्णेश्वर खबर३१ चैत्र २०७७, मंगलवार २०:२७ मा प्रकाशित (४ साल अघि) ४९५ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ’, उनले भने ।