आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

लेखराज भट्ट इन्चार्ज ‘नेम प्लेट’ कुकुरको घाँटीमा !

गोकर्णेश्वर खबर२६ फाल्गुन २०७७, बुधबार २०:२९ मा प्रकाशित (४ साल अघि) ५४८ पाठक संख्या

धनगढी – धनगढीमा कुकुरको घाँटीमा लेखराज भट्टको नेम प्लेट झुन्ड्याइएको अवस्थामा भेटिएको छ।

एमाले पार्टी कार्यालय कैलाली नजिकै उक्त दृश्य देखिएको हो। लेखराज भट्ट इन्चार्ज लेखिएको नेम प्लेट कुकुरको घाँटीमा झुन्ड्याइएको छ।

आज बुधबार धनगढीमा माधब नेपाल समुह र केपी ओली समुह बिच नेम प्लेट टास्ने बिषयमा झडप समेत भएको थियो।