आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

गोकर्णेश्वर नगरपालिका वडा नं ४  कार्यालयको छेवैमा प्रेसर कुकर  बम भेटियो

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७७, बिहीबार १२:५० मा प्रकाशित (४ साल अघि) ७६४ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा नं ४  कार्यालयको  छेवैमा बिहीबार बिहान प्रेसर कुकर  बम भेटिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलिले घटना स्थलमा पुगेर  बम डिस्पोजल गरेको थियो।