आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

तेश्रो चक्रबहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता फागुन १५ गते हुने

गोकर्णेश्वर खबर६ फाल्गुन २०७७, बिहीबार ११:२५ मा प्रकाशित (३ साल अघि) ४६० पाठक संख्या

६ माघ, काठमाडौं । तेश्रो चक्रबहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता २०७७ हुने भएको छ ।

प्रतियोगिता फागुन १५ गते नेपालय इङ्लिस पब्लिक स्कुलमा हुनेछ । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा रहेको नेपालय स्कुलमा फागुन १५ गते १० बजेबाट शुरु हुनेछ । प्रतियोगिता गोकर्णेश्वर नगरपालिकाको सहयोगमा छहारी युवा क्लबले आयोजना गरेको हो ।