आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

गोकर्णेश्वर नगरपालिकाको विद्यालय संचालन कार्यढांचा २०७७ सम्बन्धी सार्वजनिक सुचना

गोकर्णेश्वर खबर८ मंसिर २०७७, सोमबार १७:४९ मा प्रकाशित (४ साल अघि) १९४० पाठक संख्या

काठमाडौं, मंगसिर ८ । गोकर्णेश्वर नगरपालिकाले विद्यालय संचालन कार्यढांचा २०७७ सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ ।

गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जारि गरेको सो सुचनामा नगर शिक्षा समितिको २०७७ कार्तिक ६ को निर्णयअनुसार बिद्यार्थी  सिकाइ सहजीकरण निर्देशिका २०७७ को परिधिभित्र गोकर्णेश्वर नगरपालिका अन्तर्गतका सबै बिध्यालयहरु मिति २०७७ असोज १६ गते देखि नै संचालन हुदै आइरहेकोमा हाल शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले बिध्यालय संचालन सम्बन्धि कार्य ढांचा २०७७ लाइ कार्यन्वयनमा ल्याएको हुँदा सो कार्यढांचा अनुसारै बिध्यालय संचालन गराउनु हुन अनुरोध गरिएको उल्लेख छ ।