आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

गोकर्णेश्वर खबर७ कार्तिक २०७७, शुक्रबार १६:२२ मा प्रकाशित (४ साल अघि) ६९६ पाठक संख्या

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। शुक्रबार अपरान्ह ४:२५ बजेतिर प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

थापाका अनुसार  प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ। साथै  प्रधानमन्त्रीको आधिकारिक वेभसाइट kpsharmaoli.com.np मा उपलब्ध हुने थापाले बताए।