आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १,०१७ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२० आश्विन २०७७, मंगलवार १६:३७ मा प्रकाशित (३ साल अघि) ३१५ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जनामा कोरोना संक्रमण देखिएको छ ।