आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३७१ पुग्यो,आजै ११ जनाको मृत्यु

गोकर्णेश्वर खबर३० भाद्र २०७७, मंगलवार १६:४० मा प्रकाशित (३ साल अघि) ३५३ पाठक संख्या

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।

यसअघि सोमबार हिजो १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।