आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

काठमाडौँ उपत्यकामा थपिए एकैदिन ५७२ जना कोरोना संक्रमित

गोकर्णेश्वर खबर२५ भाद्र २०७७, बिहीबार १६:४१ मा प्रकाशित (४ साल अघि) ४७७ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।