आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

भोलि सार्वजनिक बिदा

गोकर्णेश्वर खबर२८ चैत्र २०८०, बुधबार २०:१४ मा प्रकाशित (१ साल अघि) ५८१ पाठक संख्या

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा बिहीबार (भोलि)  सार्वजनिक बिदा दिएको छ । मुस्लिम आयोगको सिफारिसअनुसार गृहमन्त्रालयले सार्वजनिक बिदाको निर्णय गरेको हो ।
मुस्लिम आयोगले बुधबार गृह मन्त्रालयलाई पत्राचार गर्दै चैत २७ गते मंगलबार नेपालको कुनै पनि भागमा चन्द्रमा नदेखिएकोले रमजान महिनाको ३० दिने सौम ९ब्रत, उपसना० बुधबार पूरा हुने भन्दै बिहीबार सार्वजनिक बिदाको अनुरोध गरेको थियो ।