आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन शनिवार हुने

गोकर्णेश्वर खबर३१ श्रावण २०८०, बुधबार २०:०७ मा प्रकाशित (१ साल अघि) ५४३ पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेस काठमाडौ क्षेत्र नं। ३ (२) को प्रदेश सम्मेलन शनिवार हुने भएको छ ।

भदौ २ गते शनिवारमा गोकर्णेश्वर नगरपालिका वडा ८ बेशीगांउमा रहेको त्रिवेणी ब्याङक्वय्टमा हुने सम्मेलन नेपाल सरकारका अर्थमन्त्री तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाश शरण महतको प्रमुख आतित्थ्यतामा हुने वागमति प्रदेश सभा सदस्य तथा काठमाडौ क्षेत्र नं।३ ९२० का प्रदेश सभापति विमल ठकुरीले जानकारी दिनु भएको हो ।