आज: २३ बैशाख २०८२, मंगलवार | Tue, 06, May, 2025

भिजन क्लब इन्टरनेसनल द्वारा गोकर्ण माविका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान

गोकर्णेश्वर खबर२२ जेष्ठ २०८०, सोमबार ०८:१७ मा प्रकाशित (१ साल अघि) ३१६ पाठक संख्या

भिजन क्लब इन्टरनेसनल  अन्तर्गतको भिजन क्लब अफ काठमाडौँले शैक्षिक सामग्री प्रदान गरेको छ । क्लबले  गोकर्णेश्वर नगरपालिका  ४ मा रहेको गोकर्ण माध्यामिक विद्यालयका ३२४ विद्यार्थीहरुको लागि शैक्षिक सामग्रीहरु प्रदान गरेको हो ।