आज: २० बैशाख २०८२, शनिबार | Sat, 03, May, 2025

पुरानो बानेश्वरमा नाबालिक छोरीको हत्या, बाबुले गरे आत्महत्या 

गोकर्णेश्वर खबर२१ माघ २०७९, शनिबार २१:०४ मा प्रकाशित (२ साल अघि) १०१ पाठक संख्या

२१ माघ, काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा नाबालिक छोरीको हत्या गरेर एक बाबुले आत्महत्या गरेका छन्।  भण्डारीले सात वर्षीया छोरीको हत्या गरेर आत्महत्या गरेका हुन्।

रामेछाप घर भएका भण्डारी फार्मेसी सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीको भनाइ छ। अपांगता भएकी छोरीको हत्या गरी बाबुले आत्महत्या गरेका छन् । घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको छ ।