आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

लोकआगामी निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता

गोकर्णेश्वर खबर२६ श्रावण २०७९, बिहीबार १३:५० मा प्रकाशित (१ साल अघि) १२० पाठक संख्या

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो । लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ ।

४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन) देखि आउँदो मंगलबार (३१ साउन) सम्म दल दर्ताको समय तोकेको छ ।