आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

काठमाडाैंमा भूकम्पकाे ठूलाे धक्का

गोकर्णेश्वर खबर२१ श्रावण २०७९, शनिबार ०५:३२ मा प्रकाशित (१ साल अघि) ११५१ पाठक संख्या

काठमाडाैं । काठमाडाैंमा भूकम्पकाे ठूलाे धक्का महसुस भएकाे छ ।

बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

करिव ५ सेकेन्डसम्म भू–कम्प भएकाे थियाे । भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे आधिकारिक जानकारी भने आइसकेको छेन ।