FLASH NEWS
आज: २४ श्रावण २०७९, मंगलवार | Tue, 09, Aug, 2022 Gokarneshwor TV HD

काठमाडाैंमा भूकम्पकाे ठूलाे धक्का

गोकर्णेश्वर खबर२१ श्रावण २०७९, शनिबार ०५:३२ मा प्रकाशित (३ दिन अघि) ८७० पाठक संख्या

काठमाडाैं । काठमाडाैंमा भूकम्पकाे ठूलाे धक्का महसुस भएकाे छ ।

बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

करिव ५ सेकेन्डसम्म भू–कम्प भएकाे थियाे । भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे आधिकारिक जानकारी भने आइसकेको छेन ।