FLASH NEWS
आज: २४ श्रावण २०७९, मंगलवार | Tue, 09, Aug, 2022 Gokarneshwor TV HD

काठमाडौंमा भूकम्पको धक्का महसुस

गोकर्णेश्वर खबर१५ श्रावण २०७९, आईतवार ०८:२० मा प्रकाशित (१ हफ्ता अघि) ४७८ पाठक संख्या

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
थप विवरण आउन बाँकी छ ।