आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नेविसंघ राष्ट्रिय अभियानले साउन १५ गते खिर दिवस मनाउने

गोकर्णेश्वर खबर१३ श्रावण २०७९, शुक्रबार २१:०१ मा प्रकाशित (१ साल अघि) ३२१ पाठक संख्या

१३ साउन, काठमाडौं । हाम्रो नेविसंघ संगठित र प्रशिक्षित नेविसंघ राष्ट्रिय अभियानले साउन १५ गते खिर दिवस मनाउने भएको छ ।

नेपाली संस्कृतिक पर्वको अवसरमा खिर खाने कार्यक्रम आयोजना गरेको अभियानले जनाएको छ ।

कार्यक्रम साउन १५ गते विश्वभाषा क्याम्पस प्रदर्शनी मार्गमा दिउसो २ः०० बजे हुनेछ ।