FLASH NEWS
आज: २४ श्रावण २०७९, मंगलवार | Tue, 09, Aug, 2022 Gokarneshwor TV HD

नेविसंघ राष्ट्रिय अभियानले साउन १५ गते खिर दिवस मनाउने

गोकर्णेश्वर खबर१३ श्रावण २०७९, शुक्रबार २१:०१ मा प्रकाशित (१ हफ्ता अघि) ६४ पाठक संख्या

१३ साउन, काठमाडौं । हाम्रो नेविसंघ संगठित र प्रशिक्षित नेविसंघ राष्ट्रिय अभियानले साउन १५ गते खिर दिवस मनाउने भएको छ ।

नेपाली संस्कृतिक पर्वको अवसरमा खिर खाने कार्यक्रम आयोजना गरेको अभियानले जनाएको छ ।

कार्यक्रम साउन १५ गते विश्वभाषा क्याम्पस प्रदर्शनी मार्गमा दिउसो २ः०० बजे हुनेछ ।