FLASH NEWS
आज: २४ श्रावण २०७९, मंगलवार | Tue, 09, Aug, 2022 Gokarneshwor TV HD

गभर्नर विरुद्ध ३ विद्यार्थी संघठनको माइतीघरमा प्रदर्शन (फोटोफिचर)  

गोकर्णेश्वर खबर५ श्रावण २०७९, बिहीबार १८:०९ मा प्रकाशित (२ हफ्ता अघि) ७५ पाठक संख्या

५ साउन, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आज माइतीघरमा तीन विद्यार्थी संगठनले कार्टुन प्रदर्शन सहित विरोध प्रदर्शन गरेका छन् ।

नेपाल बिद्यार्थी संघ, नेकपा माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारी र नेकपा एस समर्थित अनेरास्ववियुका विद्यार्थीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै अधिकारीको राजीनामा माग गरेका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले विभिन्न किसिमका कार्टुन बोकेका थिए ।