आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

गभर्नर विरुद्ध ३ विद्यार्थी संघठनको माइतीघरमा प्रदर्शन (फोटोफिचर)  

गोकर्णेश्वर खबर५ श्रावण २०७९, बिहीबार १८:०९ मा प्रकाशित (१ साल अघि) २९३ पाठक संख्या

५ साउन, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आज माइतीघरमा तीन विद्यार्थी संगठनले कार्टुन प्रदर्शन सहित विरोध प्रदर्शन गरेका छन् ।

नेपाल बिद्यार्थी संघ, नेकपा माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारी र नेकपा एस समर्थित अनेरास्ववियुका विद्यार्थीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै अधिकारीको राजीनामा माग गरेका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले विभिन्न किसिमका कार्टुन बोकेका थिए ।