आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गोकर्णेश्वरले १९ वर्ष सम्मका किशोरी लक्षित Iron Folic Acid कार्यक्रम सञ्चालन गर्ने 

गोकर्णेश्वर खबर४ श्रावण २०७९, बुधबार १४:१२ मा प्रकाशित (१ साल अघि) ४७४ पाठक संख्या

४ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले सामुदायिक तथा संस्थागत बिध्यालयका किशोरीहरुलाई लक्षित गर्दै Iron Folic Acid कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

साउन महिनाबाट १० देखि १९ वर्ष सम्मका सबै किशोरीहरुका लागि लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्ने भएकोले औषधि माग गरी बिध्यालयमा  कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले सार्वजनिक सुचना जारी गरेको छ ।

Iron Folic Acid ले शरिरमा रातो रक्तकोष बढाउन मद्धत गर्नुका साथै राम्रो स्वास्थ्य बनाउन मद्दत गर्दछ ।