आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेविसंघ र अखिल क्रान्तिकारीको गभर्नर विरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप (फोटोफिचर)

गोकर्णेश्वर खबर१ श्रावण २०७९, आईतवार १६:३३ मा प्रकाशित (१ साल अघि) २१६ पाठक संख्या

१ साउन, काठमाडौं । नेविसंघ र अखिल क्रान्तिकारीले आईतबार आयोजना गरेको गभर्नर महाप्रसाद अधिकारीविरुद्धको प्रदर्शन माथि प्रहरीले हस्तक्षेप गरेको छ ।

रास्ट्र बैंक अगाडि चोकमा अखिल क्रान्तिकारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि केही प्रदर्शनकारीलाइ पक्राउ समेत गरेको छ ।

नेविसंघले भाटभटेनी नजिक प्रदर्शन गरेको थियो । प्रदर्शनको क्रममा पाँच बिद्यार्थी पक्राउ परेको र एकजना घाइते भएको अखिल क्रान्तिकारीले बताएको छ ।