आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

गोकर्णेश्वर खबर३२ असार २०७९, शनिबार २०:०० मा प्रकाशित (१ साल अघि) ५०१ पाठक संख्या

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३।६ रेक्टरस्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।