आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

भृकुटीमण्डपमा ह्वील चेयरको गोदाममा आगलागी 

गोकर्णेश्वर खबर२९ असार २०७९, बुधबार १७:२६ मा प्रकाशित (१ साल अघि) २५१ पाठक संख्या

२९ असार, काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न ह्वील चेयरको गोदाममा आगलागी भएको छ ।

ह्वील चेयरको गोदाममा आगलागी भए पछि विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।