आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

बुधबार नारायणटारमा वृहत रक्तदान कार्यक्रम हुने 

गोकर्णेश्वर खबर२८ असार २०७९, मंगलवार २०:५९ मा प्रकाशित (१ साल अघि) ५२७ पाठक संख्या

२८ असार, काठमाडौं । नारायणटारमा भोली २९ गते बुधबार वृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

लायन्स क्लब अफ काठमाडौं जर्नी र न्युटन इन्टरनेशनल कलेजको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको हो ।

रक्तदान कार्यक्रम नारायणटार स्थित न्युटन इन्टरनेशनल कलेजमा विहान ९ बजेबाट हुनेछ ।