आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

उपमेयर सान्नानी लामाबाट बकर इदको शुभकामना

गोकर्णेश्वर खबर२६ असार २०७९, आईतवार ०७:११ मा प्रकाशित (२ साल अघि) ४४७ पाठक संख्या

काठमाडौं– धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा नगरवासी तथा देश ,विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छन्।
गोकर्णेश्वर नगरपालिका उपमेयर सान्नानी लामाले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरेकी हुन्।

“नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ। यही विविधताका बीच एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामथ्र्य हो”,