आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर नगरपालिकाको बजेट २ अर्ब २० करोड, नीति कार्यक्रम पारित

गोकर्णेश्वर खबर२५ असार २०७९, शनिबार १९:२६ मा प्रकाशित (१ साल अघि) ७२३ पाठक संख्या

२५ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको बजेट २ अर्ब २० करोड भएको छ ।

यस अघि २ अर्ब १० करोडको बजेट हुने भनिए पनि संशोधित बजेट १० करोड थप भएको हो ।

आज नगरसभाबाट २ अर्ब २० करोडको बजेट पारित भएको छ ।

आज ९ औं नगर सभाले नगरपालिकाको बजेट सहित नीति कार्यक्रम समेत पारित गरेको छ ।