FLASH NEWS
आज: २४ श्रावण २०७९, मंगलवार | Tue, 09, Aug, 2022 Gokarneshwor TV HD

गोकर्णेश्वर नगरपालिकाको बजेट २ अर्ब २० करोड, नीति कार्यक्रम पारित

गोकर्णेश्वर खबर२५ असार २०७९, शनिबार १९:२६ मा प्रकाशित (१ महिना अघि) ५२१ पाठक संख्या

२५ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको बजेट २ अर्ब २० करोड भएको छ ।

यस अघि २ अर्ब १० करोडको बजेट हुने भनिए पनि संशोधित बजेट १० करोड थप भएको हो ।

आज नगरसभाबाट २ अर्ब २० करोडको बजेट पारित भएको छ ।

आज ९ औं नगर सभाले नगरपालिकाको बजेट सहित नीति कार्यक्रम समेत पारित गरेको छ ।